काठमाण्डौ । बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको गत कात्तिक २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले प्रतिशेयर ६० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19