काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले भन्सार सहजीकरणका लागि भन्सार विभागलाई १३ बुँदे सुझाव पेस गरेको छ।
चेम्बरको कर, राजस्व तथा भन्सार समितिले भन्सार सहजीकरणका लागि भन्सार विभागसमक्ष सुझाव पेस गरेको हो। पछिल्लो समय विभिन्न भन्सार कार्यालयमा मालसामान सरल र सहज तबरले जाँचपास नभई मालसामानका गाडीहरु धेरै नै क्युमा रहेको र भन्सार कार्यालयहरुमा पर्याप्त कर्मचारीसमेत नरहेकोले भन्ने गुनासाहरु व्यापारीबाट आउन थालेपछि समितिले सुझाव पेस गरेको हो। ‘भन्सार विभागले न्यून विजीकरणलाई हतोत्सायी गरी वास्तविक बिललाई प्रोत्साहन गर्न बेला–बेलामा विभिन्न परिपत्र गरेको कुरा सकारात्मक भए पनि जेन्यून र वास्तविक बिलमा कारोबार गर्ने आयातकर्तालाई मारमा पर्छ कि भनेर समेत विचार गरी नीति बनाउनु उपयुक्त हुन्छ’, सुझावमा भनिएको छ।
यस्ता छन् भन्सार विभागलाई चेम्बरको सुझाव –
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19