काठमाण्डौ । भारतीय स्टेट बैंक, नेपाल एसबिआई बैंक लिमिटेडको प्यारेन्ट बैंक फर्च्युन ग्लोबल ५०० शीर्ष कम्पनीहरुको सूचीमा १७ स्थान माथि चढ्दै २३६ औँ स्थानमा आएको छ।
भारतीय स्टेट बैंक भारतको सबैभन्दा ठूलो बैंक, घरेलु बजारको १ः४ हिस्साका साथ २२ हजारभन्दा बढी स्वदेशी शाखाहरुको विशाल नेटवर्कमार्फत ४५ करोढडन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्नुका साथै ३० प्रमुख देशमा २२७ विदेशी कार्यालयका साथ विश्वव्यापी उपस्थिति छ।
भारतीय स्टेट बैंकको सब्सिडायरी नेपाल एसबिआई बैंक लिमिटेडले नेपालमा आफ्नो सञ्चालनको गौरवशाली २९ वर्ष पूरा गरेको छ। नेपाल एसबिआई बैंकले नेपालका ५१ जिल्लामा ९१ शाखा, २१ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट कार्यालयका साथै १३० एटीएमबाट सेवा प्रदान गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19