nepal sbi bank

मर्जरमा जाने अजेण्डासहित एसबीआई बैंकद्वारा साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1702001643sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमीटेडले लाभांश पारित गर्ने अजेण्डासहित आफ्नो ३० औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  बैंकले आगामी पुस १३ गते काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आफ्नो वार्षिक साधारणसभा बिहान ११ बजे आह्वान गरेको हो ।  सभामा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरुलाई चुक्तापूँजीको ३.७५...

नेपाल एसबीआई २३.६२%ले घट्यो नाफा, ईपीएसमा संकुचन

1698981890sbi.png
काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ६२ करोड ७३ लाख रुपैयाँ थियो। यो हिसाबले बैंकको नाफा २३.६२ प्रतिशतले घटेको छ। बैंकको वितरणयोग्य मुनाफा ९४ करोड ६४ लाख रहेको छ।...

नेप्सेमा एसबीआई बैंकको ऋणपत्र सूचीकृत

1696316036sbi.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ।  नेप्सेमा एसबीआई बैंकको ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९’ सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १४ लाख १८ हजार ३६६ इकाइ सूचीकृत भएका छन्।  यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज प...

1695556604Online-Ad.gif

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1692153362debenture.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज साउन ३१ गते अन्तिम दिन रहेको छ।  बैंकले गत साउन १८ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।  बैंकले ‘९% नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९’ नामक ऋणपत्र बिक्री खुला गरेको छ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित...

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

1691375284nepal-sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ।  बैंकले गत साउन १८ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। मागबमोजिम आवेदन नपरेकोले यो ऋणपत्रमा अब साउन ३१ गतेसम्म आवेदन दिने म्याद लम्बिएको हो। बैंकले ‘९% नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९’ नामक ऋणपत्र बिक्री खुला गरेको छ। जसअनुसार बैंकले १...

नेपाल एसबीआई बैंकको नाफा सवा २ अर्ब, १४%सम्म लाभांश बाँड्न सक्ने

1691291753sbi.png
काठमाण्डौ । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा ३६.८३ प्रतिशतले बढेको हो।  समीक्षा अवधिसम्म...

नेपाल एसबीआई बैंकको रु. २ अर्बको ऋणपत्रमा आवेदन खुला, कति पाइन्छ ब्याज ?

1691029166debenters.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले आज साउन १८ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको छ।  बैंकले ‘९% नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९’ नामक ऋणपत्र बिक्री खुला गरेको हो। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र बिक्री खुला गरेको छ।  कुल इकाइमध्ये १२ लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री...

साउन १८ बाट रु. २ अर्बको ऋणपत्र जारी गर्दै नेपाल एसबीआई बैंक, कति पाइन्छ ब्याज ?

1690339864nepal-sbi-bank.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले यही साउन १८ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ।  बैंकले ‘९% नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९’ नामक ऋणपत्र बिक्री खुला गर्ने भएको हो। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ।  कुल इकाइमध्ये १२ लाख इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री...

नेपाल एसबीआई बैंकले पायो रु. २ अर्बको ऋणपत्र जारी गर्ने अनुमति, ब्याज कति ?

1689494867sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल एसबीआई बैंकलाई ऋणपत्र जारी गर्ने अनुमति दिएको हो। यो बैंकले अब ‘नेपाल एसबीआई बैंक डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गर्नेछ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र बिक्री खुला...

नेपाल एसबिआई बैंकको कर्पोरेट अफिस उद्घाटन

1681651834340778844765653591918354623432554157575658n.jpg
काठमाण्डौ । नेपाल एसबिआई बैंकले कमलादीस्थित बैंकको कर्पोरेट अफिस उद्घाटन गरेको छ।  भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खारा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कर्पोरेट अफिसको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा भारतीय स्टेट बैंक प्रमुख कार्यकारी अधिकृत (इन्टरनेसनल बैंकिङ ग्लोबल मार्केट्स एन्ड टेक्नोलोजी) चल्ला...

नेपाल एसबिआई बैंकका ग्राहकलाई सीता प्यालेस होटेलमा विशेष छुट

1679650130sbi.jpg
काठमाण्डौ । नेपाल एसबिआई बैंकका ग्राहले सर्लाहीको बागमतीस्थित सिता प्यालेस होटेल र हरिवनस्थित सीता प्यालेस होलिडे इनमा विशेष छुट पाउने भएका छन्।  नेपाल एसबिआई बैंक र ती होटेलबीच छुट सम्झौता भएको हो। यो सम्झौतासँगै बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकले लक्षित गरी सिता प्यालेस होटेल तथा सिता प्यालेस होलिडे इनमा कार्ड...

इक्राद्वारा नेपाल एसबीआई बैंकको रेटिङ पुनःपुष्टि

1678708649sbi.png
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले नेपाल एसबिआई बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनःपुष्टी गरेको छ। (इक्राएनपी–आईआर)एए रेटिङ प्राप्त गर्ने निकाय तथा (इक्राएनपी–आईआर)एलएए रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकाय तथा उपकरणहरुमा ज्यादै...

माघ २१ बाट ऋणपत्रको साँवा र ब्याज भुक्तानी गर्दै नेपाल एसबिआई बैंक

1675219899sbi.png
काठमाण्डौ । ‘८% नेपाल एसबिआई बैंक ऋणपत्र २०७९’ साँवा र ब्याज यही माघ २१ गतेबाट लगानीकर्ता भुक्तानी गरिने भएको छ।  नेपाल एसबिआई बैंकले आज एक सूचना प्रकाशित गरी यो ऋणपत्रको साँवा र तिर्न बाँकी ब्याज रकम एकमुष्ठ रुपमा यही माघ २१ गतेबाट भुक्तानी गरिने जानकारी गराएको हो। यो ऋणपत्र समयावधि माघ २० गतेबाट समाप्त हुँदैछ।  ऋणपत्रधनीहरुले...

नेपाल एसबीआई बैंकले ५०.३९%ले बढायो नाफा, अन्य सूचकमा पनि सन्तोजनक प्रगति

1674362804sbi.png
काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ७८ करोड २७ लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ५०.३९ प्रतिशतले बढेको छ। यो...

नेपाल एसबीआई बैंकद्वारा एजीएम आह्वान, बुक क्लोज कहिले ?

1671420018nepal-sbi-bank.png
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध