काठमाण्डौ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले ३८ करोड २५ लाख रुपैयाँबराबरको आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।
भिजन लुम्बिनी ऊर्जाले आईपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) निवेदन दिएको हो।
सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३८ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुलाउनेछ। जसअनुसार कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।
भिजन लुम्बिनी ऊर्जाको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19