काठमाण्डौ । भियतनाममा कोरोनाभाइरस संक्रमणबाट पहिलो मृत्युको मामिला सार्वजनिक छ।
भियतनामको सरकारी मिडियाका अनुसार कोरोना संक्रमित बिरामीको उपचारका क्रममा मृत्यु भएको हो।
भियतनाममा क्वारेन्टिन र सामाजिक दूरीका कडा नियम लागू गरिएका थिए। जसका कारण भियतनामले कोरोना संक्रमणको मामिला नियन्त्रणमा निकै राम्रो सफलता प्राप्त गरेको थियो।
पछिल्लो केही दिनदेखि भियतनामको पर्यटकीय केन्द्र र समुद्री तटमा अवस्थित डानाङ सहरमा संक्रमणका केही मामिला अगाडि आएका थिए। संक्रमणका केन्द्र भने अहिलेसम्म पहिचान भइनसकेको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19