काठमाण्डौ । मञ्जुश्री फाईनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई चुक्तापूँजी१ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ को आधारमा ५.२६३ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19