cancer
काठमाण्डौ । महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले नि:शुल्क गर्ने भएको छ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेको प्रमुख क्यान्सर पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार नि:शुलक गर्ने व्यवस्था मिलाउन लागेको हो ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले महिलाको प्रमुख समस्या क्यान्सर उपचारमा सघाउँदा सानो सहयोगले ज्यानै बच्ने अवस्था देखेर यस्तो योजना ल्याएको बताए ।
मन्त्री खड्काले प्रत्येक बर्ष करिब ४२ करोड हाराहारी भार बेहोर्दा ५ हजार भन्दा बढी महिलाको ज्यान जोगिने बताए । यो खबर आजको नागरिकमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago