काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरुका लागि जारी गरेको बोनस सेयर सूचीकृत भएको छ।
बैंकले आर्थिक वर्ष २०७५/७६ का लागि जारी गरेको बोनस सेयर सूचीकृत भएको हो। सूचीकृत बोनस सेयरमा १० लाख ८३ हजार ७१२.५० कित्ता रहेका छन्।
बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको १८.५२ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19