काठमाण्ण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९ /०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीको गत पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
हाल कम्पनीको चुक्तापूँजी ६६ करोड ५७ लाख रुपैयाँ छ ।

                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19