काठमाण्डौ। मुस्ताङको प्रदेशसभा (क) मा नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन्।
गुरुङले निवर्तमान प्रदेशसभा सदस्य एवं एमालेका उम्मेदवार इन्द्रधारा विष्टलाई पछि पार्दै विजयी भएका हुन्।
मतपरिणामअनुसार नम्डुले १ हजार ४८ मत प्राप्त गरेका छन्। विष्टले ७९३ मतमात्र पाएका छन्।
अहिले मुस्ताङ प्रदेशसभा (ख) को मतगणना चलिरहेको छ।
यसअघि मुस्ताङ प्रतिनिधिसभातर्फ कांग्रेसका योगेश गौचन विजयी भइसकेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19