sajha yatayat
काठमाण्डौ । यातायात व्यवसायी महासंघ लगायत जिल्लाका व्यवसायीहरुको विरोधका कारण साझा यातायताले भक्तपुरमा बस सेवा सञ्चालन गर्न नपाउने भएको छ ।
व्यवसायीको विरोधकै कारण साझाको भक्तपुर रुट परमिट (इजाजत) रोकिएको हो ।
भक्तपुरका राम्रो सडकमा मात्र नभइ ग्रामीण भेकमा समेत साझा सञ्चालनमा ल्याउनुपर्ने लगायत विभिन्न माग राखी यातायात व्यवस्था विभागमा उजुरी दिएपछि परमिट रोकिएको हो ।
महासंघका महासचिव सरोज सिटौलाले साझाले जनतालाई सेवा दिन नभइ नाफा खोज्न भक्तपुरमा बस सेवा सञ्चालन गर्न खोजेको आरोप लगाए । यो खबर आजको कान्तिपुरमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago