काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई लय फर्काउन सरकार दृढ रहेको बताएका छन्।
संघीय संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट पेस गर्दै अर्थमन्त्रीले यस्तो जानकारी दिएका छन्। उनले आगामी आर्थिक वर्षको बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहने बताए।
अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै फराकिलो आर्थिक वृद्धिसहित सबल अर्थतन्त्र विकास गर्न आगामी आर्थिक वर्षको बजेट केन्द्रित रहने बताए।
अर्थमन्त्री महतले बजेटका उद्देश्य र प्राथमिकताका बारेमा पनि जानकारी दिएका छन्।
यस्ता छन् उद्देश्य
यस्ता छन् प्राथमिकता
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago