काठमाण्डौ । यो साता पनि धेरै ब्रोकर कम्पनीको उच्च खरिदमा शिवम् सिमेन्टको सेयर नै परेको छ ।
यो साता उच्च कारोबार गर्ने १० शीर्ष ब्रोकरमध्ये नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८)बाहेक अन्य ९ ब्रोकरबाट सर्वाधिक खरिद भएका १० स्क्रिप्टमध्ये शिवम सिमेन्ट परेको छ।
समूहगत रुपमा उच्च करोबार गर्ने १० ब्रोकरले खरिद गरेका स्क्रिप्टहरु
बैंकिङ समूह: एनआईसी एसिया, नबिल, एभरेस्ट, एसबीआई, नेपाल बैंक, प्रभु, ग्लोबल आइएमई र कुमारी बैंक
विकास बैंक समूहः मुक्तिनाथ, शाइन रेसुंगा, ज्योति, लुम्बिनी, कामना सेवा र सांग्रिला डेभलपमेन्ट बैंक
जलविद्युत समूहः माउन्टेन इनर्जी र हिमालयन पावर पाटर्नर
वित्त समूहः गुडविल फाइन्नान्स
लघुवित्त समूः स्वावलम्बन लघुवित्त र फर्स्ट माइक्रोफाइनान्स
जीवन बीमाः एसियन लाइफ, हिमालयन लाइफ, सूर्यज्योति लाइफ र सानिमा रिलायन्स लाइफ
निर्जीवन बीमाः आइजीआई प्रुडेन्सियल, सगरमाथा लुम्बिनी र नेपाल इन्स्योरेन्स
लगानी समूहः एचआईडीसीएल
अन्य समूहः एनटीसी
पर्यटन तथा होटेल समूहः सोल्टी र तारागाउँ रिजेन्सी होटेल, ओरियन्ट
उत्पादन तथा प्रशोधन समूहः शिवम सिमेन्ट
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19