काठमाण्डौ । यो साता दोस्रो बजारमा कारोबार भएका कम्पनीहरुमध्ये सिनर्जी पावरका कम्पनीका लगानीकर्ताले २८ प्रतिशतसम्म आम्दानी गरेका छन् ।
त्यसैगरी हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले २१ प्रतिशत क्यापिटल ज्ञान गरेका छन्। तेस्रो नम्बरमा मान्डु हाइड्रोपावरका लगानीकर्ताले १८ प्रतिशत आम्दानी गरेका छन्।
चौथो नम्बरमा एक्सेल डेभलपमेन्टका लगानीकर्ताले १६ प्रतिशतले आम्दानी गरेका छन्।
यसैगरी अप्पर लोहोरे हाइड्रो का कम्पनीका लगानीकर्ताले १२ प्रतिशत, एनआईबीएल ग्रोथ फन्डका लगानीकर्ताले ११.५१ प्रतिशत, भगवती हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिवशत, सानिमा ग्रोथ फन्डका लगानीकर्ताले ६.५४ प्रतिशत, नेपाल लुब्रिकेन्टका लगानीकर्ताले यो साता ४ प्रतिशत आम्दानी गरेका छन्।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago