काठमाण्डौ । युनिलिभर नेपालको ३०औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ।
सभाले प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले लाभांश र कर पछिको मुनाफा (पीएटी) १८३४ मिलियन पुर्याएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले बृद्धि हो ।
सभामा कम्पनीका प्रबन्ध निर्देशक अमलन मुखर्जीले कम्पनीको कर पछिको खुद नाफा गत वर्षको १५४ करोड २० लाख रुपैयाँको तुलनामा यो वर्ष १८३ करोड ४० लाख रुपैयाँ बढेर विगत १० वर्षयताकै उच्च रहेको बताए ।
कम्पनीमा संस्थापकतर्फ ८५ प्रतिशत र बाँकी १५ प्रतिशत सेयर स्वामित्व सर्बसाधारण सेयरधनीहरुको रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19