AGM

माघ महिनामा ५ बीमा कम्पनीको साधारणसभा बस्दै, क–कसले दिंदै छन् लाभांश ?

1705573370agm.jpg
काठमाण्डौ । पाँच वटा अलग- अलग बीमा कम्पनीले माघ महिनामा वार्षिक साधारण सभा आह्वान गरेका छन् ।   तीन जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनीले विभिन्न एजेण्डासहित सभा डाकेका हुन् ।   सानिमा रिलायन्स लाइफ, नेको इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांशलगायतका ...

समा पेपर्स एन्ड पब्लिकेशनले आईपीओ निष्कासन गर्ने,माघ २२ गते साधारणसभा

1705565918agm.jpg
काठमाण्डौ । समा पेपर्स एन्ड पब्लिकेशन लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया सुरु गरेको  छ। कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित प्रथम साधारण सभा बोलाएको हो । सभा माघ २२ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आईपीओ निष्कासन गर्ने सम्बन्धमा छलफल गर्नेछ । सभाले आर्थिक वर्ष २०७९/८०...

सोनापुर मिनरल्सको साधारणसभा माघ २६मा, सेयरधनीको हात खाली

1705552045agm.jpg
काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयलले १६ औं वार्षिक साधारणसभा आगामी  माघ २६ गते गर्ने भएको छ ।    कम्पनीको गत बुधबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । सभा दाङको घोराही–१५ स्थित होटल माला इनमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित...

1695556604Online-Ad.gif

इन्फिनिटी लघुवित्तको साधारण सभा सम्पन्न,दुई सञ्चालक निर्विरोध निर्वाचित

1705487823infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीका अध्यक्ष विष्णु कुमार घिमिरेको अध्यक्षतामा गैंडाकोट, नवलपरासीमा सभा सम्पन्न भएको हो ।   उक्त सभामा  आर्थिक वर्ष २०७९/८० सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखारीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित भएको...

बुटवल पावर कम्पनीले १ करोड कित्ता एफपीओ निष्कासन गर्ने

1705391933original1511499540fpo.png
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले थप सार्वजनिक निष्कासन(एफपीओ) जारी गर्ने भएको छ ।  कम्पनीले १ करोड कित्ता एफपीओ निष्कासन गर्ने भएको हो । एफपीओ जारी गर्ने विशेष प्रस्ताव कम्पनीको हालै सम्पन्न साधारण सभाबाट पारित भएको हो ।  कम्पनीले अब प्रति शेयर १०० रुपैयाँ अंकित दरमा प्रिमियम थपेर १ करोड कित्ता थप सार्वजनिक निष्काशन गर्नेछ ।...

सिन्धु विकास बैंकले लाभांश नदिने, सेयरधनीको हात खाली

1705380121sindhu.jpg
काठमाण्डौ । सिन्धु विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको गत पुस २९ गते  बसेको समितिको बैठकले सेयरधनीलाई लाभांश  वितरण नगर्ने प्रस्तावसहित अन्य वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।  बैठकले वासलात, गत आवको नाफा नोक्सान हिसाब र नगद...

साना किसान लघुवित्तको अध्यक्षमा तेस्रो पटक चुनिए पाठक

1705318767sana.jpg
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा खेमबहादुर पाठक पुनः चयन भएका छन् । आइतबार सम्पन्न कम्पनीको २२औं साधारणसभाले पाठकको नेतृत्वमा छ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको हो । उक्त कम्पनीको अध्यक्षमा पाठक तेस्रो पटक चयन भएका हुन् । बाँकी सञ्चालकहरुमा बावुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश...

घोराही सिमेन्ट्सको साधारणसभा सम्पन्न, १५% लाभांश पनि पारित

1705310614agm.jpg
काठमाण्डौ । घोराही सिमेन्ट्स इन्डस्ट्री लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।   साधारण सभामा कम्पनीका अध्यक्ष...

बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने योजनामा यति ब्रुअरी,माघ २५ गते साधारणसभा

1705302213agm.jpg
काठमाण्डौ । यति ब्रुअरी लिमिटेडले बुक विल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । सभामा बुक बिल्डिङ विधिमार्फत् आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव छ । कम्पनीले सभा आगामी माघ २५ गते रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाण्डौमा बिहान ११ बजेदेखि गर्न लागेको हो । साथै सभाले सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर (कर...

राष्ट्रिय वाणिज्य बैंकको साधारणसभाबाट ५.५०% लाभांश पारित

170529724618th-AGM-RBB.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमीटेडको २०८० पुस २९ गते काठमाडौं मा १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभाले ५.५० प्रतिशत नगद लाभांशसहितको आ.ब. २०७९/०८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ।  बैंक सञ्चालक  समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा...

नेपाल बैंकको साधारण सभा सम्पन्न

1705289954img060112KKXtbFa9.jpg
काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  आइतबार सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा बैंकको साधारण सभा सम्पन्न भएको हो ।  उक्त सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त...

बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्दै यति ब्रुअरी,साधारण सभा आह्वान

1705286615yeti.png
काठमाण्डौ । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्ने मुख्य अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ २५ गतेका लागि साधारण सभा डाकेको हो ।  उक्त सभामा बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन...

झापा इनर्जीले आईपीओ निष्कासन गर्ने,डाक्यो साधारण सभा

1705284369823-1670555963agm.jpg
काठमाण्डौ । झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्कासनको अजेण्डासहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ २३ गते कम्पनीको पाचौँ वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभामा सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका स्थानियवासीका लागि आईपीओ निष्कासन...

कुमारी बैंकले गर्‍यो लाभांश नदिने निर्णय,साधारण सभा माघ २८ गते

1705282017823-1704939275kbl1.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लगानीकर्तालाई लाभांश नदिने भएको छ ।  बैंकको गत पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश नदिने निर्णय गरेको हो ।  उक्त बैठकले आगामी माघ २८ गतेका लागि बैंकको २३ औँ वार्षिक साधारण सभा समेत डाकेको छ । सभा काठमाण्डौमा रहेको त्रिभुवन आर्मी अफिसर्स...

लक्ष्मी लघुवित्तको साधारणसभा सम्पन्न, मर्जर गर्ने विषय प्राथमिकतामा

1705239005laxmi.jpg
काठमाण्डौ ।लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आाव २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीको २०८० आषाढ मसान्तमा कायम रहेको चुक्तापूँजी ४४ करोड १६ लाख ६२ हजार १०० रुपैयाँ छ ।  सभाले अन्य ईजाजतपत्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध