काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकको ५७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकको सुविधाका लागि हितग्राही खाता (डिम्याट अकाउन्ट) खोल्दा १०० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
यो सुविधा आरबीबी मर्चेन्ट बैंकिङ तथा राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण कार्यालयहरुमार्फत डिम्याट खाता खोल्दा पाइनेछ। यी सबै कार्यालयबाट निःशुल्क रुपमा डिम्याट खोली ग्राहकले लाभ लिन सक्ने आरबीबी मर्चेन्टले जनाएको छ।
यो सुविधा यही माघ १ गतेदेखि आउँदो चैत मसान्तसम्म पाइने आरबीबी मर्चेन्टले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19