Rastriya Banijya Bank

राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्पपीडितको सहायताका लागि रु. १ करोड आर्थिक सहयोग प्रदान

1699353606PM-Relief-fund.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पपीडितको सहायताका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।  बैंक सञ्चालक समिति सदस्य दिलीपकुमार ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई मंगलबार एक कार्यक्रमका बीच उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन्। बैंकले संस्थागत...

राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता

1695798901NBI.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई)बीच सर्टिफिकेसन कोर्सको बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्। सम्झौतापश्चात चालु आर्थिक...

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

1695633312Lahan-Building1.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड शाखा कार्यालय लहानको सिरहा जिल्ला लहान नपा–६ गणेशचोकस्थित नवनिर्मित भवनको उद्घाटन गरिएको छ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादबले एक समरोहका बीच शिलापत्र अनावरण गरी रिबन काटेर नवनिर्मित भवनको आइतबार उद्घाटन गरेका हुन्। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको...

1695556604Online-Ad.gif

तेस्रो युवा उद्यमशीलता सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय वाणिज्य बैंक, भदौ ३० मा प्रधानमन्त्रीले उद्घाटन गर्ने

1694599317RBB-Shikhar.jpg
काठमाण्डौ । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई )ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रायोजकका रुपमा साझेदारी गर्ने भएको छ।  सन् २०१९ बाट सुरु भएको यो सम्मेलनको पहिलो र दोस्रो शिखर सम्मेलनमा पनि राष्ट्रिय बाणिज्य...

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा वालिङमा खुल्यो

1694335897Waling.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–८ स्थित शाखा कार्यालय वालिङको उद्घाटन गरेको छ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आइतबार विधिवत रुपमा उक्त शाखाको उघाट्न गरेका हुन्। यसपश्चात बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ। उक्त अवसरमा मन्त्री गुरुङले सरकारी...

राष्ट्रिय वाणिज्य बैंकका कार्डहोल्डरहरुलाई ॐ हस्पिटलको उपचारमा विशेष छुट

1692694189Om-Hospital.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिबीच बैंकका डेबिट–क्रेडिट कार्डहोल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सोमबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले...

आरबीबी सेक्युरिटिज कम्पनीलाई धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त

1692336070RBB-Securities.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले सिमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ।   २० करोड रुपैयाँ चुक्तापँुजी रहेको सेक्युरिटिज कम्पनीले नेपाल स्टक ...

राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता

1691660985Nalgadh.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जाजरकोट जिल्लाको नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नलगाड नगरपालिकाका नगर प्रमुख डम्वरबहादुर रावतले हस्ताक्षर गर्का छन्।  सम्झौतापछि नगरपालिकाले आफ्नो ...

राष्ट्रिय वाणिज्य बैंकको नाफा रु. ४.९१ अर्ब, रिजर्भमा १३०.४८%को छलाङ

1691294657rastriy.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा १४.५४ प्रतिशतले बढी हो।  समीक्षा अवधिसम्म...

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको वार्षिकोत्सवमा विविध कार्यक्रम

1690088029Rabbea-chief-Guest.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको छ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहबीच वार्षिकोत्सब मूल कार्यक्रमको उदघाटन गरेका थिए। कार्यक्रममा महासचिव पोखरेलले उत्कृष्ठ कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरिसकेका संस्थानहरुका कर्मचारीको सेवासुविधा...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ११ वटा शाखा विस्तार

1689503092patan.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ। सिरहा जिल्लास्थित शाखा कार्यालय गोलबजार, बैतडी जिल्लास्थित शाखा कार्यालय पाटन, दार्चुला जिल्लास्थित शाखा कार्यालय गोकुलेश्वर, मोरङ जिल्लास्थित शाखा कार्यालय विराटचोक, मकवानपुर जिल्लास्थित शाखा कार्यालय सानोपोखरा, ललितपुर...

हुलाक बचत बैंकमा रहेका खाताहरु राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने

1688979407RBBL-Building.JPG
काठमाण्डौ । नेपाल सरकारको आर्थिक वर्ष २०८०–८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ।  सम्झौतापत्रमा हुलाक सेवा विभागकी महानिर्देशक इन्दु घिमिरे र बैंकका प्रमुख...

राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा

1688626055Kapilvastu-EX.Counter.jpg
काठमाण्डौ । लुम्बिनी प्रदेश कपिलवस्तु जिल्ला प्रशासन कार्यालय परिसर तौलिहवामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६५ औँ एक्सटेन्सन काउन्टरको बुधबार एक समारोहका बीच शुभारम्भ गरिएको छ।  एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रिबन...

राष्ट्रिय वाणिज्य बैंकको ६४औँ एक्सटेन्सन काउन्टर प्रहरी प्रधान कार्यालयमा

1687859519Anabaran.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको मंगलबार उद्घाटन गरेका छन्। शाखा कार्यालय नक्सालमार्फत रहने उक्त एक्सटेन्सन काउन्टरबाट नगद तथा चेक जम्मा, चेक भुक्तानी,...

राष्ट्रिय वाणिज्य बैंकमा ठूलो संख्या कर्मचारी भर्नाका लागि दरखास्त आह्वान, प्लस टु गरेकालाई विशेष अवसर

1687489920rastirya.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकमा ठूलो संख्या कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।  बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। जसअनुसार सहायक (चौथो तह)देखि वरिष्ठ प्रबन्धक (नवौँ तह)सम्म कर्मचारी भर्नाका लागि दरखास्त खुलाइएको छ।  बैंकले कुल ४६५ जना कर्मचारी भर्नाका लागि दरखास्त...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध