काठमाण्डौ । नेपाल सरकारको विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले जारी १५ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८३ ‘ङ’ नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रको अवधि ५ वर्षको रहेको छ।
यो ऋणपत्रमा लगानीकर्ताले ४.३७ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुनेछ।
यो ऋणपत्र गत असार २३ गते निष्कासन भएको थियो। यसको साँवा भुक्तानी मिति २०८३ असार २३ गते रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago