काठमाण्डौ । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ।
रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। यसका लागि कम्पनीले गत साउन १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गरेको छ।
धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले अंकितमूल्यमा ११२ रुपैयाँ प्रिमियम थिपेर २१२ रुपैयाँ प्रतिकित्ता दरले आईपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले कुल ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।
धितोपत्र बिक्री प्रबन्धकमा भने सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19