काठमाण्डौ । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने १ अर्ब २० रुपैयाँबराबरको योजना जारी गर्ने भएको छ। 

आरबीबीच म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने आरबीबी म्युचुअल फन्ड २ नामक योजना जारी गरिने भएको छ। यसका लागि योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निष्कासन अनुमति मागेको छ। 

सेबोनले अनुमति दिएमा आरबीबी मर्चेन्टले १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ। 

यो बन्दमुखी योजना हो।