काठमाण्डौ । एनएमबी क्यापिटल लिमिटेडको योजना व्यवस्थामा रु. १ अर्बबराबरको म्युचुअल फन्ड निष्कासन हुने भएको छ।
एनएमबी सरल बचत फन्ड–ई नामक यो म्युचुअल फन्ड निष्कासनको अनुमति माग्दै गत पुस २३ गते नेपाल धितोपत्र बोर्डमा निवेदन परेको हो। यो खुलामुखी म्युचुअल फन्ड हो।
एनएमबी बैंक कोष प्रवद्र्धक रहेको यो योजनाअन्तर्गत कुल १० करोड इकाइ निष्कासनको अनुमति मागिएको छ। योजनाअन्तर्गत १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाइ निष्कासन हुनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19