काठमाण्डौ । आर्थिक वर्ष २०७९–८० मा ३०० वटा बढी उद्योग उद्योग दर्ता भएका छन्।
उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा स्वदेशी तथा विदेशी गरी ३२२ वटा उद्योग दर्ता भएका हुन्। ती उद्योगमा २ खर्ब १४ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएका छन्।
विभागका अनुसार ती उद्योगमा २३ हजार ३२४ जनाले रोजगारी प्रस्ताव उद्योगहरुले गरेका छन्।
गत आर्थिक वर्षमा ३२७ वटा विदेशी लगानी स्वीकृत भएका छन्। जसमा ३३ अर्ब १४ करोड रुपैयाँ लगानी प्रस्ताव भएको छ। यी प्रस्तावित विदेशी परियोजनामा १७ हजार १२ जनाले रोजगारी पाउनेछन्।

2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19