काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले सुलभ ब्याजदरमै सेयर लोन उपलब्ध गराउने भएको छ।
बैंकले ११.९४ प्रतिशत ब्याजदरमै सेयर लोन उपलब्ध गराउने भएको छ। सहज प्रक्रिया र प्रतिस्पर्धी ब्याजदरमै ग्राहक सेयर लोन उपलब्ध गराइने बैंकले जनाएको छ।
बैंकले ग्राहकलाई ५० लाख रुपैयाँसम्म सेयर लोन उपलब्ध गराइने पनि जनाएको छ। लोन प्रक्रियाका लागि सेवा शुल्क ०.७५ प्रतिशत लाग्ने पनि बैंकले स्पष्ट पारेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago