share loan

सेयरधितो कर्जाको सीमाको विषयमा अध्ययन सुरु, ‘चाँडै हट्नसक्छ’

1702871369nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मार्जिन प्रकृतिको सेयरधितो कर्जाको सीमालाई हटाउने विषयमा गृहकार्य सुरु गरेको छ ।  केन्द्रीय बैंकले सेयर बजार बढ्न थालेर सरकारलाई दैनिक निकै राम्रो राजश्व समेत प्राप्त हुन थालेपछि ठूला लगानीकर्तालाई बजार प्रवेशका लागि प्रोत्साहन गर्ने उद्देश्यले अर्थमन्त्री डा. प्रकाशशरण महतको निर्देशनपछि...

सेयर कर्जाको १२ करोडको क्याप केही दिनमै हट्ने, दैनिक कारोबार १० अर्ब पुग्ने दाबी

1695129815Share-Loan.jpg
काठमाण्डौ । राष्ट्रबैंकका अधिकारीहरुको दाबीलाई आधार मान्ने हो भने सेयरधितो कर्जामा लाग्दै आएको १२ करोडको सीमा केही दिनभित्रै पुनरावलोकन हुने भएको छ ।  राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी उपचार गरेर स्वदेश फर्किएपछि दैनिकजसो अर्थमन्त्रीसँग छलफलमा बसिरहेका छन् । ती सबै छलफलमा आएका कुराहरु, भएका आन्तरिक सहमति र गभर्नर अधिकारीको...

रु. ५० लाखसम्मको सेयर लोन ११.९४% ब्याजदरमै दिँदै सांग्रिला डेभलपमेन्ट बैंक

169275834836966586513820889126529415534573270490864395n.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले सुलभ ब्याजदरमै सेयर लोन उपलब्ध गराउने भएको छ।  बैंकले ११.९४ प्रतिशत ब्याजदरमै सेयर लोन उपलब्ध गराउने भएको छ। सहज प्रक्रिया र प्रतिस्पर्धी ब्याजदरमै ग्राहक सेयर लोन उपलब्ध गराइने बैंकले जनाएको छ।  बैंकले ग्राहकलाई ५० लाख रुपैयाँसम्म सेयर लोन उपलब्ध गराइने पनि जनाएको छ। लोन प्रक्रियाका लागि...

1695556604Online-Ad.gif

सेयर धितो कर्जामा संकुचन, ५० लाखदेखि १ करोडसम्म ऋण लिने बढे

1692700125loan.jpeg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेयर धितो कर्जामा संकुचन आएको छ।  नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८०को प्रतिवेदनले यस्तो देखाएको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा मार्जिन प्रकृतिको कर्जा ५.२२ प्रतिशतले घटेको छ।  अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको...

राष्ट्र बैंकको कडाइपछि ४१%ले घट्यो सेयर धितो कर्जा, रु. १ करोडमाथिको कर्जा अझै रु. ४३ अर्ब

16838050273442997715737821648242905110388896233976498n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा कडाइ गरेपछि मार्जिन प्रकृति (सेयर धितो)को कर्जा प्रवाहमा भारी गिरावट आएको छ।  सेयर बजारले हालसम्मकै उच्च विन्दु चुमेपछि राष्ट्र बैंकले एकाघर परिवार तथा संस्था सबैलाई सेयर धितो कर्जामा ४–१२ करोड रुपैयाँको क्याप लगाएको थियो। पछि राष्ट्र बैंकले मौद्रिक...

तरलता सहज हुँदा पनि घट्यो ‘मार्जिन कर्जा’, वाणिज्य बैंकहरुबाट पुसमा रु. ५८ अर्बमात्रै प्रवाह

1676371859share-loan.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता थुप्रिएको छ। जसका कारण बैंक तथा वित्तीय संस्थाहरु कर्जा दिन सक्ने अवस्थामा छन्। तर, उच्च ब्याजदरका कारण कुनै किसिमका कर्जाको माग छैन। अर्थात् बैंक तथा वित्तीय संस्थाहरु कर्जा लगानी गर्न सक्ने अवस्थामा भए पनि कर्जाको माग नहुँदा प्रणालीमा अधिक तरलता छ। चालु आर्थिक वर्षदेखि बैंक तथा वित्तीय...

लगानीकर्ताले बुझाउने पुँजीगत लाभकर घट्दा सेयर धितो कर्जा प्रभावित

16758615043299849555403401680731807657059000508878823n.jpg
– आर्जुन तिमिल्सिना काठमाण्डौ । घट्दो बजारमा लगानीकर्ताको आम्दानी घटेसँगै सेयर धितो कर्जा प्रवाह पनि प्रभावित भएको छ।  सरकार र राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण पछिल्लो १५ महिना सेयर लगानीकर्ताका लागि खासै उत्साहजनक रहन सकेन। यो अवधिमा बजार ओरालो लाग्दा लगानीकर्ताहरुको आम्दानी घट्नुका साथै सरकारले पुँजीबजारबाट पाउने...

माघ १ बाट रा.वा. बैंकले न्यूनतम ७.२४% ब्याजमै सेयर धितो कर्जा उपलब्ध गराउने

1610510782share-loan.jpg
काठमाण्डौ । पछिल्लो समय नेपाली सेयर बजार उकालो गतितिर अगाडि बढिरहेको छ। सकारात्मक ढंगले अगाडि बढिरहेको सेयर बजारमा अहिले पुराना तथा नयाँ लगानीकर्ताहरु धमाधम पैसा खन्याइरहेका छन्। कोरोनाका कारण लगानीका अन्य क्षेत्रमा खासै प्रतिफल प्राप्त नभइरहेकै बेला सेयरमा लगानी बढ्दै गइरहेको छ। यतिबेला बैंकहरुले पनि सेयर धितो कर्जाको ब्याजदर...

एनआईसी एशियाबाट सेयर धितो कर्जा ७.७५% ब्याजमै पाइने

1600050337NIC-ASIA.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा सेयर धितो कर्जा उपलब्ध गराउने भएको छ। गतिशील बैंकिङको अभ्यास गर्दै आम ग्राहकको आवश्यकता, बजार तथा समयको मागलाई उचित पहिचान गर्दै बैंकले ग्राहकमाझ नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशत रहेको यो कर्जा योजना सार्वजनिक गरिएको जनाएको छ। ग्राहकले...

सेयर धितो कर्जा कुन बैंकबाट कति ब्याजमा पाइन्छ? (सूचीसहित)

1596095821share-loan.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण १०० सय दिनभन्दा बढी बन्द भएर खुलेको नेपालको सेयर बजारले विस्तारै गति लिने क्रम बढेको छ। लामो लकडाउनले आम्दानीमा असर पुर्याएको भए पनि लगानीकर्ताले बैंकमार्फत सेयर धितो कर्जा लिएर भए पनि बजारमा लगानी गरिरहेका छन्। सेयर बजारमा लगानीकर्ता...

सेयर धितो कर्जा सीमा बढेर ७०% पुग्यो

1594979902nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत सेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्याएको छ। शुक्रबार सार्वजनिक नीति तथा कार्यक्रममार्फत राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा ५ प्रतिशतले बढाएर ७० प्रतिशत पुर्याएको हो। यसअघि सेयर कर्जाको सीमा ६५ प्रतिशत रहेको छ।  सेयर धितोको ...

कुन बैंकमा सेयर कर्जाको ब्याज कति ? कति दिनमा पाइन्छ लोन ?

1579520519share1234.jpeg
काठमाण्डौ । ‘बुल रन’ले सेयर बजारमा माघको चिसो मौसममा पनि तातो माहौल छ । यही माहौलमा विभिन्न माध्यमबाट लगानी जुटाएर सेयर बजारमा खन्याउनेहरुको दौडधूप समेत हिजोआज हेर्न लायक छ ।  एकातिर बढ्दो सेयर बजारमा लगानी गरेर दुईचार पैसा कमाउने ठूलो पंक्ति छ भने अर्कोतर्फ थोरै पैसा हुनेहरु समेत विभिन्न स्रोत वा माध्यमबाट लगानी जुटाएर दिल खोलेरै...

एनआइसी एशियामा २ दिनमै सेयरकर्जा, २५ लाखदेखि १० करोडसम्म पाइने

1504619254nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले दुुई कार्यदिनमै सेयर धितोकर्जा दिने भएको छ । यो बैंकले ग्राहकहरुले अत्याधिक रुचाएको बैंकको लोकप्रीय कर्जा योजना शेयर धितो कर्जा पुनः सुरुवात गर्दै यस्तो घोषणा गरेको हो । बैंकले एक विज्ञप्ति जारी गर्दै सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ कार्यदिनमै कर्जा प्रवाह गर्ने व्यवस्था सहित बैंकले...

बोलाई-बोलाई सेयरकर्जा दिन थाले बैंकहरुले !

1504614421Share-Loan.jpg
काठमाण्डौ । शेयरमा लगानी गर्ने मन छ, पैसा नभएर लगानी गर्ने सोच भएर पनि चुपचाप बस्नु भएको छ । त्यसो हो भने अब चिन्ता नगर्नुस् । तपाईलाई बैंक तथा वित्तीय संस्थाले बोलाइबोलाइ शेयर कर्जा दिन थालेका छन् । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई आकर्षित गर्ने लक्ष्यका साथ पछिल्लो समयमा शेयर कर्जा लिन आग्रह मात्रै गरेका छैनन् । ब्याजदरसमेत घटाएका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध