काठमाण्डौ । लक्ष्मी लघुवित वित्तीय संस्थाको अध्यक्ष पदमा अपक्ष कुमार यादव नियुक्त भएका छन् ।
कम्पनीको गत मंसिर ११ बसेको सञ्चालक समितिको बैठकले रिक्त्त रहेको अध्यक्ष पदमा यादवलाई चयन गरेको हो ।
यसैगरी, सोही बैठकले सुमनप्रसाद गेलाल र ममत पराजुलीलाई सञ्चालक समितिमा नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालकमा सर्वसाधारणतर्फबाट डा गणेश भट्टराई सविना उपाध्याय,लक्ष्मी सनराइज बैंकको तर्फबाट अमित शर्मा र स्वतन्त्रतर्फबाट सुरज श्रेष्ठ रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago