काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका बीमितहरुले नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुविधा प्राप्त गर्ने भएका छन्।
लुम्बिनी जनरल इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितले बीमालेखको सीमा र सर्तको अधीनमा रही नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुविधा पाउने भएका हुन्।
यो सुविधासम्बन्धी सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एनपी प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19