Lumbini General Insurance Company Limited

लुम्बिनी जनरल इन्स्योरेन्सको एजीएमबाट लाभांश पारित, सगरमाथा इन्स्योरेन्ससँग मर्जर प्रक्रिया स्वीकृत

167714013162d6b9b4-aa17-4bdd-baeb-868d6b0fb91c.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित कुल ७.३५७९ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा ६.९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६७९ प्रतिशत नगद लाभांश छन्। बोनस सेयर वितरणपछि बमोजिम...

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एजीएम एकैदिन, के-के छन् अजेन्डा ?

1675307043sagarmath.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एकैदिन आफ्नो वार्षिक साधारणसभा डाकेका छन्।  दुवै कम्पनीको मंगलबार (माघ १७ गते) बसेको सञ्चालक समितिको बैठकले आफ्नो वार्षिक साधारणसभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेका हुन्। जसअनुसार लुम्बिनी जनरल इन्स्योरेन्सको १८ औँ वार्षिक साधारणसभा काठमाण्डौको...

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जरको अन्तिम सम्झौता, चुक्तापुँजी २.६२ अर्ब पुग्ने

1675164083IMG9816-01.jpeg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच आज मंगलबार मर्जरको अन्तिम सम्झौता भएको छ।  काठमाण्डौको लाजिम्पाटस्थित होटेल र्याडिसनमा एक कार्यक्रम आयोजना गरी दुवै कम्पनीहरु आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको हो। सम्झौतामा लुम्बिनी जनरलका तर्फबाट अध्यक्ष मनोहरदास मूल र...

1695556604Online-Ad.gif

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

1674643614nes.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि रोक्का रहेको सगरमाथा इन्स्योरेन्स र लुमिबनी जनरल इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरिएको छ।  नेप्सेको आजको निर्णयबाट यी दुवै कम्पनीको आधारभूत सेयरधनीहरुबाहेकका अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरिएको हो। अब भोलि बिहीबारबाट यी दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन्।  मर्जर प्रयोजनका लागि गत...

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांशमा संशोधन, अब बोनस र नगद कति ?

1674620370lumbini.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ।  नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले प्रस्तावित लाभांशमा संशोधन गरेको हो।  कम्पनी सञ्चालक समितिको मंगलबार (माघ १० गते) बसेको बैठकले प्रस्तावित लाभांश संशोधन गर्दै अब चुक्तापुँजीको कुल ७.३५७९...

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

1672287522lumbini.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार (पुस १३ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब ३७ करोड २७ लाख ८४ हजार ५५० रुपैयाँको कुल ७.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित...

लुम्बिनी जनरल इन्स्योरेन्सका बीमितलाई नारायणी समुदायिक अस्पतालमा नगरसहित उपचार सुविधा

1662877209IMG-1b0bdbb00e46e5557f3c7f142b98c630-V.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका बीमितहरुले नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुविधा प्राप्त गर्ने भएका छन्।  लुम्बिनी जनरल इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितले बीमालेखको सीमा र सर्तको अधीनमा रही नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुविधा पाउने भएका हुन्।  यो...

लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सेयरधनीको डिम्याट खातामा

1662695178lgi.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको अघिल्लो आर्थिक वर्षको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ।  कम्पनीले गत असार २९ गते सम्पन्न १७ औँ वार्षिक साधारणसभाबाट पारित ९.५ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो। नेप्से र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार...

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता

1657774089merger.jpg
काठमाण्डौ। सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक समझदारी भएको छ।  आज बिहान सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जरमा जाने प्रारम्भि समझदारी भएको हो। समझदारीपत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फबाट सञ्चालक लोकमान्य गोल्छा र लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट सञ्चालक अरुणराज...

लुम्बिनी जनरल इन्स्योरेन्सको एजीएमबाट लाभांश पारित, चार सञ्चालक चयन

1657714996DSC01265.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आज असार २९ गते सम्पन्न १७औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षको लाभांश पारित भएको छ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १० प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्। सभाबाटसञ्चालक समितिको वार्षिक...

मूल्य समायोजनपछि लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरभाउ कति ?

1656470296lumbini.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि यो कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३७६.२६ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ४१२ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो...

आजसम्म कायम सेयरधनीले लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पाउने

1656384696lumbini.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार १४ गते अन्तिम दिन रहेको छ।  कम्पनीको १७ औँ वार्षिक साधारणसभा यही असार २९ गते आयोजना गर्ने निर्णय गरिएको छ। सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग क्याटरिङमा बिहान ११ बजेबाट हुनेछ।  लाभांश र सभा प्रयोजनका लागि कम्पनीले भोलि असार १५ गते एक दिनका...

लुम्बिनी जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1655904180lumbini.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको आज अपराह्न बसेको बैठकले वार्षिक साधारणसभा यही असार २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग क्याटरिङमा बिहान ११ बजेबाट हुनेछ।  सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित...

लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

1654830889lumbini.jpg
काठमाण्डौ । लिलामीमा राखिएको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयरमा बोलपत्र पेस गर्ने आज जेठ २७ गते अन्तिम दिन रहेको छ।  गत जेठ १३ गतेबाट कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन...

लुम्बिनी जनरल इन्स्योरेन्सको १.२२ लाख कित्ता सेयर लिलामीमा राखिने, न्यूनतम मूल्य कति ?

1653014436lumbini.jpg
काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर यही जेठ १३ गतेबाट लिलामीमा राखिने भएको छ। कुमारी बैंकको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामीमा राखिने भएको हो।  लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ। बोलकबोल पेस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध