काठमाण्डौ । नेपाल बायुसेवा निगमले एक विदेशी पाईलटलाई मासिक २६ लाख ५० हजार रुपैयाँ २६ हजार पाँच सय अमेरिकी डलर तलब दिएर उपहाप्रबन्धक बराबरको हैसियतमा नियुक्त गरेको छ । 

निगमलार्ई अत्यावश्यक ब्यक्ति र प्राविधिक विशेषताले भरिपुर्ण भन्दै निगम ब्यवस्थापनले ईटालीका ६६ बर्षीया ग्याब्रिएल एसेन्जो गेब लाई मासिक २६ लाख रुपैयाँ तलब दिने गरी दुई बर्षका लागि नियुक्त गरेको हो । यो खबर आजको नागरिकमा छापिएको छ ।