Symbolic Image
काठमाण्डौ । पर्सामा एक महिलाको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जको नगवा १६ की ५० वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको हो ।
उनको नारायणी बयोधा अस्पतालमा मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।
मधुमेह र ब्लडप्रेसरबाट पीडित भई अस्पताल भर्ना भएकी ती महिलाको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
योसहित नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago