काठमाण्डौ । वैदेशिक रोजगारबाट फर्केकाहरुलाई स्वदेशमै उद्यम–व्यवसाय गर्न प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ‘च्यालेन्ज फन्ड’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ।
आज आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री शर्माले यस्तो घोषणा गरेका हुन्।
च्यालेन्ज फन्डमार्फत वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सहुलियत ऋण उपलब्ध गराइने शर्माले बताए।
यसैगरी परियोजनाका आधारमा ऋण उपलब्ध गराउने व्यवस्था पनि बजेटमा गरिउको छ। त्यस्ता व्यवसायमा भेन्चर क्यापिटलमार्फत पुँजी व्यवस्थापन गरिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago