काठमाण्डौ। माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ।
राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन गर्ने निर्णय गरेको हो।
कोभिड महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो गरी एसईई गर्ने निर्णय गरेको हो।
परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19