 
                     
                                
                             
                                    काठमाण्डौ । व्यावसायिक र घरायसी प्रयोजनका ग्यास सिलिन्डरको छुट्टाछुट्टै मूल्य निर्धारण गर्न उपसमिति गठन गरिएको छ।
नेपाल आयाल निगमको बिहीबार बसेको सञ्चालक समिति बैठकले उपसमिति गठन गरेको हो। निगम सञ्चालक समितिका एक सदस्यले नेतृत्व गर्ने गरी उपसमिति गठन गरिएको छ।
उपसमितिको संयोजक तोक्न बाँकी छ। सबै सरोकारवाला सहभागी गराएर दुई थरी सिलिन्डर तोक्ने र त्यसको मूल्य निर्धारण गर्ने जिम्मेवारी समितिको हुनेछ।
समितिमा ग्यास व्यवसायी, रेस्टुरेन्ट तथा होटेल व्यवसायी, गुणस्तर, निगम र सरकारी प्रतिनिधि रहनेछन्। समितिले केही दिनभित्रै पूर्णता पाउने र अध्ययन सुरु गर्नेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19