काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रम आउँदो जेठ २ गते संसदमा प्रस्तुत हुने भएको छ।
संसदमा राष्ट्रपति विद्यादेवी भण्डारी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको हो। नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल हुने गरेको यसपालि वैशाख २८ गतेबाटै यो प्रक्रिया सुरु हुने बताइएको छ।
बजेट जेठ १५ नै पेस गर्नुपर्ने भएकोले समय अभावका कारण नीति तथा कार्यक्रमअगावै प्रिबजेट छलफल हुने भएको हो।
संसदको बजेट अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago