 
                     
                                
                             
                                    काठमाण्डौ । सनराइज फर्स्ट म्युचुअल फन्डले गत आर्थिक वर्ष २०७६÷७७ का लागि प्रतिफल घोषणा गरेको छ।
फन्ड सञ्चालक समितिको गत भदौ २५ गते बसेको बैठकले गत वर्षको वासलात नाफा–नोक्सानलगायतका वित्तीय विवरण पारित गर्दै इकाइधनीहरुका लागि प्रतिफल वितरणको घोषणा गरेको हो।
सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको यो फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि करसहित ७ प्रतिशतले हुन आउने ६ करोड २ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने घोषणा गरिएको छ।
बैठकले प्रतिफल वितरण प्रयोजनार्थ बुक क्लोज गर्ने मिति भने पछि तोकिने निर्णय गरेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19