 
                     
                                
                             
                                    काठमाण्डौ । सप्तरी क्षेत्र नं. २ मा फराकिलो मतान्तरले अग्रता लिइरहेका जनमत पार्टीका अध्यक्ष सीके राउतको जित सुनिश्चित भएको छ।
मतगणना जारी रहँदा राउतले ३१ हजार ९६३ मत प्राप्त गरिसकेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपा अध्यक्ष उपेन्द्र यादवले १५ हजार ५८६ मत ल्याएका छन। यादव १६ हजार ३७७ मत अन्तरले पछि परेका छन्।
अब गन्न बाँकी मतभन्दा राउतको मतान्तर बढी भएकाले जित लगभग पक्का भएको हो।
यो क्षेत्रमा कांग्रेसका जयप्रकाश ठाकुरले प्राप्त गरेका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19