काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्थाले अब छिटै रु. ८६ लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको छ।
संस्थाले हिजो बुधबार नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको हो। अब संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ८६ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।
यो आईपीओ संस्थाको कुल चुक्तापुँजीको ४३ प्रतिशतबराबर हुन आउँछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19