 
                     
                                
                             
                                    काठमाण्डौ । समाज लघुवित्तको आइपीओ बाँडफाँड आइतबार हुने सम्भावना देखिएको छ ।
सिद्धार्थ क्यापिटलका चिफ अपरेटिङ अफिसर सन्दीप कार्कीका अनुसार आज शुक्रबार समाज लघुवित्तको आइपीओ बाँडफाँड कार्यक्रम अर्को साता सरेको जानकारी दिए ।
कार्कीले तथ्यांक केन्द्रीकृत गर्ने कार्य सबै सम्पन्न भइसकेको र नियामक धितोपत्र बोर्डको निर्देशन पर्खदा ढिलाइ भएको बताए । 'सम्भवतः आइतबार वा सोमबार हामी बाँडफाँड गर्छौँ ।'-उनले बिजशालासँग भने ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19