काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडले सेयर रजिस्टार (आरटीए) का रुपमा बीओके क्यापिटललाई नियुक्त गरेको छ।

फाइनान्सले सेयरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि बीओके क्यापिटललाई नियुक्त गरेको हो।

यो विषयमा समृद्धि फाइनान्स र बीओके क्यापिटलबीच हिजो बिहीबार सम्झौता भएको छ।