काठमाण्डौ । समृद्धि फाइनान्स र कुमारी बैंक लिमिटेडबीच रेमिट्यान्स सम्झौता भएको छ।
सम्झौतामा फाइनान्सका तर्फबाट प्रमुख व्यवस्थापक विनोदराज पौडेल र कुमारी बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन्।
यो सम्झौतापश्चात कुमारी रेमिटको आन्तरिक र अन्तर्राष्ट्रिय रेमिटको भुक्तानी समृद्धि फाइनान्सका सम्पूर्ण शाखाहरुबाट सजिलै लिन सकिनेछ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्सले पाँचवटा शाखामार्फत कारोबार गर्दै आएको छ। फाइनान्सले बचत खातामा उच्चतम ब्याजदरमा निक्षेप संकलन गरिरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19