काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजार पुनः ओरालो लागेको छ। साताको सुरुआती दुई दिनमा लगातार घटेको बजार तेस्रो दिन मंगलबार सकारात्मक बनेको थियो।
आज बजार पुनः गिरावट आएसँगै नेप्सेको चार्टमा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
यस्तो मारुबुजुमा सुरु तथा अधिकतम र अन्तिम तथा न्यूनतम सूचक एउटै हुन्छ। यस्तो मारुबुजु बढ्दै गए बजार थप घट्ने र छोटो हुँदै गएमा बढ्ने संकेत गर्छ।
आओरली पिभट प्वइन्टअन्तगर्त अहिले घटेको बजारमा यस्ता छन् अबका सपोर्ट प्वइन्ट र बढेमा प्रतिरोध–
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २४३०
घटेमा सपोर्ट
निष्कर्ष
आज बजार घटे पनि अघिल्लो दिनको न्यूनतम विन्दु २३१५ भन्दा माथि नै रहेकोेले बजार मजबुत नै रहेको मान्न सकिन्छ। तर, आज बियरिस मारुबुजु क्यान्डल बनेका कारण बजार थप करेक्सन हुन सक्ने देखिन्छ।
आरएसआई विन्दु ओभर सोल्ड जोनमा पुनः २८ कै तहमा आएको छ। अघिल्लोपटक यस्तो विन्दु १९ सम्म आएपछि बजार फर्किएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago