micro-hydropower
हेटौंडा । मकवानपुरको बिकट खैराङ गाविसमा लघु जलविद्युत् आयोजना निर्माणपश्चात करिव सय घरधुरी लाभान्वित भएका छन् ।
३२ लाख रुपैयाँको लागतमा निर्माण भएको धुरु रिछाया माइक्रो हाइड्रोपावर सञ्चालनमा आएसँगै खैराङका सय घर झिलिमिली भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
टुकी र सोलारबाट गुजारा चलदाउँदै आएका खैराङ २ डण्टार र धुरु तथा ९ नम्बर वडा कोटेवाङका बासिन्दा बिजुली बाल्न पाएपछि खुशी भएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago