finance ministry of Nepal
काठमाण्डौ । आधा आर्थिक वर्ष किन लाग्दा सरकारे ढुकिटी सुन्निदै गएको छ ।
राजस्व संकलन लक्ष्यभन्दा बढी भइरहेको बेला सरकारी उदासीनताले बजेट खर्च हुन नसक्दा बजेट खर्च हुन नसक्दा ढुकुटी सुन्निएको आजको नागरिक दैनिकमा खबर छ ।
नेपाल राष्ट्र बैंकका अनुसार ढुकुटीमा करिब २ खर्ब रुपैयाँ जम्मा भएको छ । राष्ट्र बैंक स्रोत भन्छ, ‘ २ वटा फास्ट ट्रयाक बनाउन पूगने पैसा अर्थात् १ खर्ब ९८ खर्ब रुपैयाँ सरकारी ढुकुटीमा थन्किएको छ ।’
एकातिर सरकारको खर्च गर्ने क्षमता नबढ्ता सरकारी ढुकुटीमा नगद थन्किएको छ भने अर्कोतिर उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा पूरक बजेट ल्याउने बताइरहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago