काठमाण्डौ । साञ्जेन जलविद्युत आयोजनाले पहिलो र दोश्रो चरणमा निश्कासन गरेको आइपीओ बाँडफाँडको सम्पूर्ण सूचि प्राप्त भएको छ । 

यो कम्पनीले निश्कासन गरेको आइपीओ संस्थापक सेयरधनीका कर्मचारी, कर्मचारी सञ्चयकोषका कर्मचारी र कर्मचारी सञ्चयकोषका सञ्चयकर्तामध्ये कसले कति कित्ता पाए, सूचि हेर्न क्रमैसँग तलको लिकंमा जानुहोस्:

१. संस्थापक सेयरधनीका कर्मचारीतर्फ बाँडफाँड सूचि
२.कर्मचारी सञ्चयकोषका कर्मचारी
तर्फ बाँडफाँड सूचि
३.कर्मचारी सञ्चयकोषका सञ्चयकर्तातर्फ बाँडफाँड सूचि