काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनी गत शुक्रबार बसेको सञ्चालक समितिको बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  

अब कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरणहरु नेपाल बीमा प्राधिकरणमा पेश गरेपछि साधारण सभामा स्वीकृतका लागि पेश गर्नेछ ।