काठमाण्डौ । साहस ऊर्जा लिमिटेडले रु. १ अर्ब ५ करोड रुपैयाँको आईपीओ निकाष्सन गर्ने भएको छ।
कम्पनीले उक्त रकमबराबरको आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा गत मंसिर २४ गते आवेदन दिएको हो। कम्पनीले रु. १०० अंकित दरका कुल १ करोड ५ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ।
यो आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन हुनेछ। कुल निष्कासन हुनेमध्ये ३५ करोड कित्ता स्थानीय बासिन्दालाई र ७० करोड स्थानीय सामूहिक लगानी कोष, कर्माचारी र सर्वसाधारणको लागि छुट्टाएको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago