काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनको सौराहास्थित पार्क सफारी रिसोर्ट प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहकलाई १०% छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
उक्त समझदारीपश्चात सिटिजन्स बैंकका कार्डवाहकले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १०% छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago