citizens bank international limited

११.११ अभियानका लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता

1699591898DARAZ.JPG
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबीच बैंकका कार्डबाहक ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना नोभेम्बर ११ (कार्तिक २५ गते) देखि लागू हुनेछ।  सिटिजन्स बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट...

पहिलो त्रैमासमा सिटिजन्स बैंकको नाफा सवा ४० करोड, बढ्यो रिजर्भको आकार

1698974529citizens-bank.jpg
काठमाण्डौ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ४० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १९.७० प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ५० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकको वितरणयोग्य मुनाफा...

सिटिजन्स बैंकले ल्यायो सुरक्षित ढंगले डिजिटल कारोबार गर्नेबारे जनचेतनामूलक भिडियो

1698924332citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले सुरक्षित ढंगले डिजिटल कारोबार गर्नेसम्बन्धमा एउटा जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ।  भिडियोको मुख्य पात्रका रुपमा कलाकार प्रियंका कार्की रहेकी छन्। उनलाई एउटा गुडिया पसलको साहुनीका रुपमा भिडियोमा प्रस्तुत गरिएको छ। उनको नाम सबिता रहेको छ।  गुडिया पसलमै बसिरहेको बेला सबितालाई बैंककी...

1695556604Online-Ad.gif

सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण

1697626370sapath-grahan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा बुधबार आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंकका अध्यक्ष  प्रवलजङ्ग पाण्डेलाई गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।  कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी...

२२.५ मेवाको ठूलो खोला हाइड्रोपावरमा सिटिजन्स बैंकको अगुवाइमा माछापुच्छ्रे र कृषि विकास बैंकको लगानी

16974569541697454326575.jpg
काठमाण्डौ । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ। सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा लगानी जुटेको हो। यस आयोजनामा कृषि विकास बैंक र माछापुच्छ्रे बैंकको पनि लगानी रहनेछ। आज भएको लगानीसम्बन्धी सम्झौतामा देव ग्रुपका अध्यक्ष तथा यस कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स बैंकका...

सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1696816358citizens.jpeg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनको ऋणपत्रमा आवेदन दिने आज असोज २२ गते अन्तिम दिन रहेको छ।  यो बैंकले गत असोज १७ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा आज असोज २१ गते र ढिलोमा आगामी कात्तिक १ गते बैंकिङ समयपछि भनिएको थियो। मागबमोजिम आवेदन नपरेका कारण यो ऋणपत्रमा आवेदन दिने म्याद...

सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो, अब कहिलेसम्म भर्न पाइन्छ ?

1696730987debentures.jpeg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनको ऋणपत्रमा आवेदन दिने म्याद लम्बिएको छ।  यते बैंकले गत असोज १७ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा आज असोज २१ गते र ढिलोमा आगामी कात्तिक १ गते बैंकिङ समयपछि भनिएको थियो। मागबमोजिम आवेदन नपरेका कारण यो ऋणपत्रमा आवेदन दिने म्याद लम्ब्याइएको...

सिटिजन्स बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन खुला, १०% ब्याज पाइने

1696384917citizens.jpeg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनले आज असोज १७ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री खुला गरेको छ।  बैंकले ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र बिक्री खुला गरेको हो। बैंकले यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरमा कुल ३० लाख इकाइ बिक्री खुला गरेको छ।  कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबबाट बिक्री गर्नेछ।...

सिटिजन्स बैंकका ग्राहकलाई गुरु ट्राभल्समा विशेष छुट

1696322395viberimage2023-10-0212-25-19-162.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई काठमाण्डौको दरबारमार्गस्थित गुरु ट्राभल्स लिमिटेडमा विशेष छुट हुने भएको छ।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले गुरु ट्राभल्समार्फत विभिन्न अन्तर्राष्ट्रिय भ्रमण प्याकेजहरु लिँदा रु. १० हजारसम्मको छुट पाउनेछन्। यसका साथै गुरु...

आजसम्म कायम सेयरधनीले सिटिजन्स बैंकको लाभांश पाउने

1696127102cibzl.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको लाभांश सुरक्षित गर्ने आज असोज १४ गते अन्तिम दिन रहेको छ।  वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ १४ गतेसम्म कायम सेयरधनीहरुले यो बैंकको लाभांश पाउनेछन्।  बैंकले आफ्नो १७ औँ वार्षिक साधारणसभा यही असोज २६ गते डाकेको...

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

1695638193citizen.jpg
काठमाण्डौ । डिजिटल बैंकिङमा जोड दिँदै सिटिजन्स बैंक इन्टरनेसनले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी विभिन्न संस्थासँग सहकार्य गर्दै आइरहेको छ। ग्राहकलाई थप सेवा–सुविधा दिन र बैंकको ब्रान्डिङ प्रवर्द्धन गर्न बैंकले हस्पिटल, रिसोर्ट, होटेल, रेस्टुराँ, बेकरीजस्ता विभिन्न संस्थासँग सम्झौता गरी मर्चेन्टको सुविधा दिँदै आइरहेको...

असोज १७ बाट रु. ३ अर्बको ऋणपत्र ल्याउँदै सिटिजन्स बैंक, कति पाइन्छ ब्याज ?

1695610063citizens.jpeg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनले यही असोज १७ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निकाष्सन गर्ने भएको छ।  बैंकले ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। बैंकले यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरमा कुल ३० लाख इकाइ बिक्री खुला गर्नेछ।  कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबबाट बिक्री...

सिटिजन्स बैंकका ग्राहकलाई सूर्या हेल्थ केयरमा विशेष छुट

1695556770sooriya.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई ग्राहकलाई काठमाण्डौको नयाँबानेश्वरस्थित सूर्या हेल्थ केयरमा विशेष छुट हुने भएको छ। छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले सूर्या हेल्थ केयरमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक...

डिजिटल बैंकिङमा फड्को मार्दै सिटिजन्स बैंक, सबै पालिकासँग डिजिटल कारोबार प्रवर्द्धन गर्ने योजना

1695357861citizens.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिजिटाइजेसनमा जोड दिँदै आइरहेको छ। केन्द्रीय बैंकले डिजिटल बैंकिङ सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै आइरहेको छ। साथै, ‘नगदरहित’ भुक्तानी प्रणालीको विकास गर्न राष्ट्र बैंकले पहलसमेत गर्दै आइरहेको छ।  राष्ट्र बैंकले चालेको पहलकमदलाई सिटिजन्स इन्टरनेसनल बैंकले समर्थन...

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

1695310658BUILDING.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आफ्ना सेयरधनीलाई दशैंखर्च उपलब्ध गराउने भएको छ ।  बैंकले दशैंअघि नै वार्षिक साधारणसभा आह्वान गरी घोषित नगद लाभांश वितरण गर्न लागेको हो । 'दशैं खर्च'को रुपमा सेयरधनीले दशैंअघि नै नगद लाभांश पाउनेछन् ।  बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले निर्णय गरेअनुसार सिटिजन्स बैंकको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध