काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्ड १ आर्थिक वर्ष २०७५÷७६ का लागि आफ्ना इकाइधनीहरुलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सीबीआईएल क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअलले गत आर्थिक वर्षको मुनाफबाट योजनाका इकाइधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
संस्थाको सञ्चालक समिति हिजो आइतबार साँझ बसेको ६३ औँ बैठकले लाभांश वितरणको निर्णय गरेको हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago